झापा-५ मा बालेनको घरदैलो कार्यक्रममा व्यस्त बालेन

झापा-५ मा बालेनको घरदैलो कार्यक्रममा व्यस्त बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।

आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् ।

उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेका हुन् ।