आरजुले पनि प्रत्यक्षतर्फ निर्वाचन लड्ने, कैलाली-५ बाट उम्मेदवार सिफारिस

आरजुले पनि प्रत्यक्षतर्फ निर्वाचन लड्ने, कैलाली-५ बाट उम्मेदवार सिफारिस

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आसन्न प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको उम्मेदवारमा सिफारिस भएकी छन्। डा.राणा कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी हुन्।