काठमाडाैं। मिस एण्ड मिसेस युनिभर्स २०२५ को ग्राण्ड फिनाले आज सम्पन्न भएकाे छ। काठमाडौंको नेपाल पुलिस क्लवमा कार्यक्रम भएकाे हाे।