शव बुझ्दै जेनजीका परिवार

शव बुझ्दै जेनजीका परिवार

काठमाडाैं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको शवपरीक्षण सकिएको छ।

कतिपयले शव जिम्मा लिइसकेका छन् भने केही शवको डीएनए परीक्षण आवश्यक देखिएको अस्पतालले जनाएको छ । मृतकहरुको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ।