डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीलाई सेनाले रोक्यो

डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीलाई सेनाले रोक्यो

काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई नेपाली सेनाले रोकेको छ।

कारागार तोडेर कैदीहरू बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरूलाई गेटमै रोकेको हो।