काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्प मापन केन्द्रका अनुसार चीनको तिङ्रग्री केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।