एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी

एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौँ । एन्फाका पुर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा गएका छन् ।

थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफुलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरु सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले वेवास्ता गरेपछि आफु कानुनी कार्वाईमा अगाडी बढेको बताएका छन् ।