सञ्चारमन्त्रीले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित
नेपाल डेली
विहीबार, ०८ फागुन २०७६, १८ : ०५ मा प्रकाशित
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउन मन्त्री बास्कोटाले हरेक बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए ।