सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं : ७० करोड घुस मागेको विवादमा फसेपछि, सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । यसको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा मार्फत दिएका छन् ।