चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो

चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् ।

शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारी स्वरुप राणा चीन भ्रमणमा छिन्