राष्ट्रिय सनातन पार्टीको घोषणा

राष्ट्रिय सनातन पार्टीको घोषणा

काठमाडौँ : नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग सहित नेपाल राष्ट्रिय सनातन पार्टीको घोषणा भएको छ । आज रिपोर्टस कल्बमा पत्रकार सम्मेलन गरी पार्टी स्थापनाको घोषणा भएको जानकारी दिइएको हो ।

परीवर्तन संगै नेपालको सनातन धर्म हराउदै गएकाले धर्म संकृतिको रक्षाकालागि पार्टी स्थापना गरीएको पार्टी अध्यक्ष गोविन्द प्रसाद रिजालले जानकारी दिए ।