वायुसेवा निगमका अध्यक्षले पर्यटनमन्त्री पाण्डेलाई पठाए जवाफ (पूर्णपाठसहित)

वायुसेवा निगमका अध्यक्षले पर्यटनमन्त्री पाण्डेलाई पठाए जवाफ (पूर्णपाठसहित)

काठमाडौं। नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जवाफ पठाएका छन्। मन्त्री पाण्डेले अधिकारीलाई गत भदौ १२ गते स्पष्टीकरण सोधेका थिए।

अध्यक्ष अधिकारीले नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज रहेको उल्लेख गरेका छन्।