खेलाडीहरुको स्वागतमा स्पेनको सडकमा समर्थकहरुको घुइँचो

खेलाडीहरुको स्वागतमा स्पेनको सडकमा समर्थकहरुको घुइँचो

काठमाडौं। यूरोकप-२०२४ को उपाधि जितेर स्पेनको फुटबल टीम स्वदेश फर्किएको छ ।

लाखौँको संख्यामा स्पेनका नागरिकहरु आफ्नो देशका खेलाडीहरुको सम्मान र स्वागत गर्न मेड्रिटको सडकमा झुम्मिएका थिए ।

जर्मनीको बर्लिनमा सम्पन्न खेलमा स्पनेले इङ्ल्याण्डलाई २-१ गोलले पराजित गरेर उपाधि चुमेको थियो ।