टर्कीमा ६.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

टर्कीमा ६.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

एजेन्सी : टर्कीमा आज ६.८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएके छ । संयुक्त राज्य अमेरिकाको भौगोलिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सिभ्रिसको सानो सहरको नजिक रहेको बताईएको छ । भूकम्पमा परि अहिले संम कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार स्थानीय समयअनुसार ८ः८८ मा भूकम्प गएको थियो । यसपछि धेरै अफ्टर शकहरू आएका थिए, जुन । ४.४ र १.१ को तीव्रताको रहेको भनेर टर्कीको विपत्ती र आपतकालीन व्यवस्थापन प्रेसिडेंसीले भनेको जानाएको छ। यस अघि टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको ज्यान गएको थियो । अहिलेको भूकम्प तो भन्दा कम मानविय क्षती हुने अनुमान गरेको छ ।