इरानमा ५० अर्बको नयाँ तेल खानी फेला

इरानमा ५० अर्बको नयाँ तेल खानी फेला

इरानले ५० अर्ब ब्यारेलभन्दा बढीको अनुमान रहेको नयाँ तेलको खानी पत्ता लगाएको छ, राष्ट्रपति हसन रूहानीले भने, यस क्षेत्रबाट सञ्चित तेल देशको भन्दारणमा थपिने छ, जुन हाल १५० अर्ब ब्यारेल हो।

राष्ट्रपति हसन रूहानीले भने, जब अमेरीकालेल इरानी तेलको बिक्री अस्वीकृत गरो र हाम्रो देशलाई दबाब दिनुभयो, त्यस देशका प्रिय कामदार र इन्जिनियरहरूले ठुलो क्षेत्रमा ५० अर्ब ब्यारेल तेल पत्ता लगाउन सफल भयै । इरानी राष्ट्रपतिले कति चाँडो क्षेत्रको विकासको थालनी हुन्छ भन्ने बारेमा सामान्य जानकारी दिए। अहिले, इरानले अमेरिकी उत्पादन प्रतिबन्धका कारण विदेशमा उत्पादन गरिरहेको तेल बिक्री गर्न धेरै समस्या भइरहेको छ, र यसले चाँडै नै तेललाई उत्पादन घटाउन बाध्य पार्नेछ भनेर भनु भयो ।

५० अर्ब ब्यारेलको खोजी केही समयमै सबैभन्दा ठुलोको रूपमा आउनेछ, यो वर्ष निश्चित रूपमा सबैभन्दा ठुलो हो। अमेरिकाले प्रतिबन्ध लगाउँदा पनि यो खोज हुनु भनेको इरानी जनताको खुसीको खबर रहेको इरानी राष्ट्रपति हसन रूहानी बताए ।