पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं । पाँच विद्यार्थी संगठनले राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा व्याप्त प्रतिगमन र बेथितिविरुद्ध आन्दोलन घोषणा गरेका छन्।

आन्दोलनरत विद्यार्थी संगठनको शुक्रबार बसेको बैठकले थप कार्यक्रम घोषणा गरेको हो। 

यस्ता छन् आन्दोलनका कार्यक्रम