अमेरिकाका राजदूत खतिवडालाई राष्ट्रपतिले दिइन् अर्को जिम्मेवारी

अमेरिकाका राजदूत खतिवडालाई राष्ट्रपतिले दिइन् अर्को जिम्मेवारी

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडा कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूतमा समेत नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सोमबार कोस्टारिकाको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।