कोरोना जोखिम रहेको भन्दै यूएईले लगायो नेपाललगायत मुलुकका यात्रीलाई प्रतिवन्ध

कोरोना जोखिम रहेको भन्दै यूएईले लगायो नेपाललगायत मुलुकका यात्रीलाई प्रतिवन्ध


काठमाडौं । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)ले असार २३ (जुलाई ७) सम्म नेपाललगायत विभिन्न मुलुकका यात्रुको प्रवेशमा रोक लगाएको छ। 

युएईले एसियामा नेपालसँगै बंगलादेश, पाकिस्तान र श्रीलंकालाई पनि प्रवेशमा रोक लगाएको छ। 

यी देशमा  कोरोना भाइरसको जोखिम बढेको भन्दै युएईले यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ।