प्रधानमन्त्रीको उपस्थितिमा सीसीएमसीको बैठक सुरु

प्रधानमन्त्रीको उपस्थितिमा सीसीएमसीको बैठक सुरु

काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा बैठक सुरु भएको सीसीएमसीका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

आजको बैठकमा कोरोना नियन्त्रण तथा रोकथाम र अन्य केही विशेष निर्णय गर्ने बताइएको छ ।