खेलकुद

महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै

श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ। ...

ताजा समाचार