खेलकुद

पोखरा एभेन्जर्सको लज्जास्पद हार, चितवन राइनोजको लगातार दोस्रो जित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सको लज्जास्पद हार भएको छ।  मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो। ...