खेलकुद

एनपिएल खेल्न ४० विदेशी खेलाडी नेपालमा, कुन टिमको खेल कहिले?

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता खेल्नको लागि विश्वका चर्चित खेलाडीहरु नेपाल आइसकेका छन्। त्यसले पनि नेपाली क्रिकेटलाई थप अन्तराष्ट्रिय चर्चा बनाएको छ। त्यहीकारण यो प्रतियोगिताका सम्पूर्ण...