समाज

सुतिरहेका साथीकाे साबेल प्रहार गरी हत्या

काठमाडौं । मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । घरमा सुतिरहेका साथी जितबहादुर मोक्तानलाई  अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी हत्या गरेका हुन् । ...