अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय बैठकले गरेको छ। ...
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसदद्वारा पारित संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले...
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने उल्लेख गर्दै विसं २०८२ लाई...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो...
कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेताहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सम्मिलित कार्यदल बनाइएको छ।...
महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन्। ...
‘मैले कांग्रेस र एमालेलाई धन्यवाद भनेको छु। हामीलाई तिमीहरुले जनतातिर फर्काइदियौं। हामी जनतातिरै जान्छौं। तिमीहरु मिलेर बस। तर, उनीहरु मिल्दै छैनन्। केही समयभित्रै त्यो अपवित्र,...
सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाई गरी सो आदेश...
यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले उक्त साझा संकल्प पारित गरी कार्यान्वनय गर्न नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ बमोजिम निर्देशन दिएको थियो । सरकारको साझा...
लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो। सर्वोच्चको संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा भएकाले बहस गरेर अन्तिम फैसला सुनाउने भन्दै सुनुवाइ गरेको थियो। ...
सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले यस मुद्दामा मिसिल झिकाउने आदेश मात्रै भएको जानकारी दिए । ‘यसमा मिसिल झिकाउने अन्य आदेश भएको छ,’ उनले भने, ‘आदेशमा...