राजनीति

झापा-३ : दुई पटक एमालेको साथ पाएका लिङ्देन एक्लै, त्यसमाथि थपियो नयाँको चुनौती

यसपटक सबै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन्। आउँदो निर्वाचनमा प्रत्येक दलको वास्तविक जनाधार कति छ भन्ने कुरा स्पष्ट पार्ने भद्रपुरका स्थानीय बासिन्दा ईश्वर भट्टराई बताउँछन्। ...