अन्तर्वार्ता

जीबनमा झेली श्रीमान् पाउनुको परीणाम

क्यापुचिनो र चुरोटको सर्कोसँगै म उनलाई पर्खिरहेको थिएँ, सायद कफी लन्जमा रहेको मेरो समानान्तर कुर्चीले पनि। अस्ट्रेलिया बसाइँ बिट मारेको करिब आधी दशकपश्चात उनीसँग भेट हुँदै थियो। ‘म आइसकेँ, नजिकै...