अर्थजगत

सेयर बजारमा सामान्य गिरावट, कारोबार १० अर्ब १० करोड

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ७० अङ्कले घटेर २८१८ दशमलव ४३ को विन्दुमा पुगेको छ...