अर्थजगत

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर २७०६ दशमलव ०४ को विन्दुमा पुगेको छ...