अर्थजगत

सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन तोलामा ६ सयले घटेर १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा १,९३,६०० रहेको थियो। ...