काठमाडौँ । बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरिसकेको छ। त्यहाँ हुरी तथा वर्षा सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको मौसम विभागका अनुसार उक्त चक्रवात गएराति...