४८ घण्टामै फेरि मन्त्री

पदबाट हटेको ४८ घण्टामै फेरि मन्त्री बने न्यौपाने र लुङ्गेली

काठमाडाैँ । मधेस प्रदेशमा सरकारबाट हटेका दुई मन्त्री ४८ घण्टाभित्रै पुनः मन्त्री नियुक्त भएका छन्। यस्ता ‘भाग्यमानी’ मन्त्री हुन्– नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने र बेची लुङ्गेली। ...