गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए। उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाहपछि अचानक भागदौड मच्चिएको हो। ...