इजरेल सहित विश्वभरि हमास हमलाको स्मरण गरिएको छ। उक्त हमलामा हमासले १,२०० जना मानिसको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएको थियो। त्यसयता इजरेली हमलामा गाजा क्षेत्रमा झन्डै ४२ हजार...