काठमाडौं । डोल्पा त्रिपरासुन्दरी नगरपालिका–रंगका किसानले प्रतिकिलो ३० रुपैंयामा स्याउ बेचिरहेका छन् । सिजनमा बजार नपाउने डरले उनीहरुले साउनमा नै सस्तो मूल्यमा क्विन्टल किवन्टल स्याउ बेचिरहेका छन् । असोजमा भारतीय...