सुदनलगायतका अराजकहरुको समूहले पार्टी कामको सिलसिलामा काठमाडौंमा रहेका पूर्वमन्त्री किसान श्रेष्ठको सिमरामा रहेको घरमा पुगेर गुण्डागर्दी शैलाीमा परिवारका सदस्य तथा घरको पूनर्निमाणमा खटिएका कामदारलाई धम्काएकोप्रति संगठनको ध्यानाकार्षण भएको जनाएका छन्...