काठमाडौँ । भोलि (कात्तिक १६) देखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो। ...