कार्यक्रममार्फत गोलबजारमा दिगो शान्ति र सामाजिक एकता पुनःस्थापित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने सन्देश दिइएको छ। साथै, कुनै पनि घटनालाई बहाना बनाएर समुदायबीच वैमनस्य फैलाउने र सद्भाव बिगार्ने गतिविधि नगर्नसमेत...