आन्दोलनका कार्यक्रमहरूमा आज सबै जिल्ला सदरमुकामहरूमा आन्दोलनरत संस्थाहरूका सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना गरिएको छ । त्यसैगरी भदौ १९ गतेदेखिका आन्दोलनका कार्यक्रम केन्द्रीय स्तरमा केन्द्रित हुने बताइएको...