शिक्षा मन्त्रालयबाट आवश्यक बजेट पहिले नै विद्यालयमा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले शिक्षकले आइतबारसम्म पनि तलब नपाएमा त्यसका लागि जिम्मेवार प्रधानाध्यापकलाई नियमअनुसार कारबाही हुने चेतावनी दिए। ...