नेता आचार्यले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरिएको विषय केन्द्रीय समितिसँग महाधिवेशनबारे निर्णय हेरफेर गर्ने अधिकार नरहेको बताए । उनले विशेष महाधिवेशन अनुमोदन गर्नेबाहेकको विकल्प नभएको उल्लेख गरेका...