विद्युत्

बारम्बार विद्युत् लाइन काट्दा उद्योगी रुष्ट

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाका लागि अन्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । सो आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा...