विज्ञप्ति

कस्तो छ कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था, अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।