साउन महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक बनेको छ, जसले ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नाफाका आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल...