रूस युद्ध

रुससँगको युद्धका बीच युक्रेनद्वारा सन् २०२७ का लागि १०९ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट प्रस्ताव

युद्धका कारण अर्थतन्त्रमा तीव्र दबाब झेलिरहेको युक्रेनले वित्तीय अभाव पूर्ति गर्न आगामी वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकलगायतका निकायहरूबाट थप ५३ अर्ब डलर विदेशी सहायता जुटाउने प्रयास गर्ने...

ताजा समाचार

धेरै पढिएको