राप्रपाका पूर्वअध्यक्ष तथा काठमाडौं-५ का उम्मेदवार कमल थापाले घरदैलो अभियानका क्रममा मतदाताबाट राजसंस्था र हिन्दूराष्ट्रको माग व्यापक रूपमा आएको दाबी गरेका छन्। ‘जहाँ-जहाँ भोट माग्न गएका छौं, अधिकांशले हिन्दूराष्ट्र चाहन्छौँ...