उनले जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणलाई कांग्रेसमाथि भएको आक्रमणको रुपमा हेरिनुपर्ने बताए । त्यस्ता जघन्य अपराधमा संलग्नहरुलाई सरकारले छानविन गरेर कारबाही गर्नुपर्ने उनले बताए । ...