स्मरणरहोस्, युनले डिसेम्बर ३, २०२४ को राति अचानक राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै मुलुकमा मार्सल ल घोषणा गर्नुभएको थियो, जतिबेला उनले विपक्षी उदारवादी सांसदहरूलाई उत्तर कोरियाप्रति सहानुभूति राख्ने ‘राज्यविरोधी शक्ति’...