चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो । ...