सामाजिक सञ्जालमा लेख्दै नेता विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुराना दलहरूलाई गाली गरेर दुईतिहाई बहुमत पाएको बताउँदै बदलिएको कांग्रेसले पराजयको लाज छोप्न अग्रज नेताहरूलाई दोष लगाएको बताएका हुन् । ...