काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादका साथै देशको लाल सागर तटमा रहेको पावर प्लान्टमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन्। ...